Home » Sample Page

Sample Page

सिरहामा ९१ किलो गाँजासहित एक जना पक्राउ, चार जना फरार

सिरहा । सिरहामा ९१ किलो २५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न चार जना भने फरार भएका छन्।
सखुवानान्कारकट्टी गाउँपालिका–४ सिमरास्थित बलान खोलामा शनिबार राति...

राष्ट्रिय उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानमा सुधारका सकारात्मक संकेत देखिन थालेको बताएका छन्।
फेसबुकमार्फत धारणा सार्वजनिक...

काठमाडौंका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत केबल जडान, पोल ठड्याउने, संरचना फिटिङ तथा फिडर मर्मतलगायतका काम गर्नुपर्ने भएकाले शनिबार र आइतबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत्...

नासाले भ्वाएजर–२ को मिसन थप एक वर्ष लम्ब्याउने नयाँ उपाय अपनायो

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा (NASA) ले सन् १९७७ मा प्रक्षेपण गरिएको अन्तरिक्षयान भ्वाएजर–२ (Voyager 2) को वैज्ञानिक उपकरणलाई थप केही समय सञ्चालनमा राख्न नयाँ ऊर्जा बचत उपाय अपनाएको...

स्पेनले इटालीबाट आउने यात्रुमाथि अस्थायी सीमा जाँच लागू गर्‍यो

काठमाडौँ । स्पेनले इटालीबाट आउने यात्रुका लागि अस्थायी सीमा नियन्त्रण लागू गरेको छ। इटालीले स्पेनसँगको सीमा जाँच हटाउन अस्वीकार गरेपछि स्पेनले यस्तो कदम चालेको हो।
स्पेनको गृह...

काठमाडौंमा सांगीतिक प्रस्तुति दिन २२ अगस्टमा आउँदै चर्चित भारतीय गायक शान

काठमाडौँ । भारतीय संगीत उद्योगका चर्चित पार्श्वगायक शान (Shaan) आगामी २२ अगस्ट मा काठमाडौंमा सांगीतिक प्रस्तुति दिन आउने भएका छन्। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत “Kathmandu, see you on 22nd August...

खोटाङमा ट्रकबाट १३ सय १५ किलो गाँजा बरामद

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन २२ गते राति...

मकवानपुरको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार साउन २२ गते दिउँसो करिब १ः५० बजे सेतो...

साताको अन्तिम कारोबारमा नेप्से सामान्य अंकले घट्यो, कारोबार ३ अर्ब ७७ करोड

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक ४.०६ अंक (०.१५ प्रतिशत) ले घट्दै २,६५०.०९ विन्दुमा कायम भएको...

मिलन गुरुङ दम्पतीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ।
न्यायाधीश अब्दुल अजीज...