Home » Sample Page

Sample Page

स्पेनले इटालीबाट आउने यात्रुमाथि अस्थायी सीमा जाँच लागू गर्‍यो

काठमाडौँ । स्पेनले इटालीबाट आउने यात्रुका लागि अस्थायी सीमा नियन्त्रण लागू गरेको छ। इटालीले स्पेनसँगको सीमा जाँच हटाउन अस्वीकार गरेपछि स्पेनले यस्तो कदम चालेको हो।
स्पेनको गृह...

काठमाडौंमा सांगीतिक प्रस्तुति दिन २२ अगस्टमा आउँदै चर्चित भारतीय गायक शान

काठमाडौँ । भारतीय संगीत उद्योगका चर्चित पार्श्वगायक शान (Shaan) आगामी २२ अगस्ट मा काठमाडौंमा सांगीतिक प्रस्तुति दिन आउने भएका छन्। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत “Kathmandu, see you on 22nd August...

खोटाङमा ट्रकबाट १३ सय १५ किलो गाँजा बरामद

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन २२ गते राति...

मकवानपुरको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार साउन २२ गते दिउँसो करिब १ः५० बजे सेतो...

साताको अन्तिम कारोबारमा नेप्से सामान्य अंकले घट्यो, कारोबार ३ अर्ब ७७ करोड

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक ४.०६ अंक (०.१५ प्रतिशत) ले घट्दै २,६५०.०९ विन्दुमा कायम भएको...

मिलन गुरुङ दम्पतीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ।
न्यायाधीश अब्दुल अजीज...

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा

काठमाडौँ । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत माग पूरा गराउन भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघले तेस्रो राष्ट्रिय परिषद्...

देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी छ कि छैन भन्नेबारे प्रहरीको अनुसन्धान

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनीविरुद्ध कुनै मुद्दा वा पक्राउ पुर्जी रहेको विषयमा नेपाल...

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभामा विपक्षीको विरोध जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोध गरेपछि...

विराटनगर पुगेलगत्तै अभिषेक गिरी फेरि पक्राउ

काठमाडौँ । ठगी तथा आपराधिक लाभसम्बन्धी विभिन्न मुद्दामा अनुसन्धानको दायरामा रहेका अभिषेक गिरीलाई विराटनगर विमानस्थलबाट पुनः पक्राउ गरिएको छ।
बिहीबार साँझ काठमाडौँबाट बुद्ध एयरको...