Home » मुख्य समाचार

मुख्य समाचार

 पाकिस्तानमा केटीहरूको शरिर मेसिनले ड्रिल गरिन्छ’ : बलुचिस्तान निर्वासित सरकारकी प्रधानमन्त्रीले भनिन जीवन कठिन छ, मृत्यु सजिलो छ

बलुचिस्तानको निर्वासित सरकारकी प्रधानमन्त्री डा. नायला कादरी बलोचले पाकिस्तानबाट स्वतन्त्र हुन आह्वान गरेकी छन् । कादरीले भनिन कि बलुचिस्तानका प्रत्येक बच्चा आतंकवादी हुन र बलुचिस्तान...

साउन १ गते देखि कुहिने र नकुहिने फोहोर उठाउने कार्यतालिका काठमाडौ महानगरले जारी ग¥यो 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने...

नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार...

 राष्ट्रपति गोटाबाया माल्दिभ्स छोडेर सिंगापुर भागे; प्रदर्शनकारी राष्ट्रपति निवासबाट निस्किए, कोलम्बोमा कर्फ्यू

कोलम्बो। श्रीलंकाबाट भागेका राष्ट्रपति गोटाबाया राजापाक्षे अहिले माल्दिभ्सबाट सिंगापुर गएका छन् । उनलाई सिंगापुर लैजान निजी विमान माल्दिभ्स पुगेको थियो । गोटाबाया पनि बुधबार ढिलो...

वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने : नेकपा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो रु भन्दै सरकारलाई प्रश्न गरेको छ । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको...

भारतीय मूलका नेता ऋषि सुनक बेलायती प्रधानमन्त्री बन्ने दौडमा अगाडि

ऋषि सुनक ८८ मतका साथ शीर्षः बेलायती प्रधानमन्त्री बन्ने दौडमा अगाडि, एलिमिनेशन राउण्ड मतदानमा २५% मत प्राप्त
लन्डन। भारतीय मूलका बेलायती नेता ऋषि सुनकले प्रधानमन्त्री पदका लागि...

कोलम्बोस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारीको कब्जा, अमेरिकी दूतावासद्वारा सेवा बन्द

श्रीलंका । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेपछि श्रीलंकामा फेरि प्रदर्शन चर्किएको छ । बुधबार प्रदर्शनकारीहरूले कोलम्बोस्थित प्रधानमन्त्रीको कार्यालयलाई...

नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने: (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षको भेलामा अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । मंगलबार दिउँसो काठमाडौंमा सुरु भएको...

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

काठमाडौँ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व विभिन्न नाराहरु लेखिएका प्ले–कार्डसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका तरुण र...

सडक विग्रिएका कारण पूर्ण क्षमतामा ढुवानी हुन नसकेकोले दुर्गन्ध हटाउने काम गरिदै

काठमाडौँ । काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्खाको बर्षात्ले सडक विग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने...

गोली लागेको ६ घण्टापछि जापानका पूर्वप्रधानमन्त्री आबेको मृत्यु

टोक्यो, जापान । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शुक्रबार बिहान गोली हानी हत्या गरिएको छ । आबेले नारा शहरमा चुनावी प्रचारका क्रममा सम्बोधन गरिरहेका थिए । ४२ वर्षीय आक्रमणकारीले...

जापानका पूर्वप्रधानमन्त्रीमाथि भाषणका क्रममा गोली प्रहार, अवस्था गम्भीर

टोक्या, जापान । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार बिहान जापानको नारा सहरमा आक्रमण भएको छ । चुनावी प्रचारका क्रममा उनलाई कसैले दुई गोली हानेको थियो । उनको अवस्थाबारे...

नेपाली काँग्रेसका सभापति देउवाद्वारा मंगलबार पदाधिकारी बैठक आह्वान

काठमाडौं । नेपाली काँग्रेसका सभापति देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका छन् । असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको छ ।...

नगर सभा ११ औँ अधिवेशन: नगर सभा सदस्यहरुबाट प्राप्त सुझाव समेटेर आर्थिक विधेयक संशोधनसहित पारित प्रमुख शाह

काठमाडौँ । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा ११ औँ...

भजपाको समर्थनमा एकनाथ शिन्दे महाराष्ट्रका नयाँ मुख्यमन्त्री

मुम्बइ, महाराष्ट्र । एकनाथ शिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्री हुने भएकाछन् । राज्यपालसँगको भेटपछि पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीस आफैंले पत्रकार सम्मेलन गरी सो कुराको घोषणा...

विराटनगरको मोरङमा बाढीका कारण हजारौं परिवार विस्थापित हुन बाध्य

विराटनगर । विराट नगरको मोरङमा बाढी र डुबानका कारण १ हजार ७ सय १८ परिवारका साढे छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । विस्थापित बनेका ६ हजार ७ सय १७ जनालाई विद्यालय, सार्वजनिक स्थल...

तीन वर्षमा पाचौं पटक इजरायलमा निवाचन हुदै

इजरायल । इजरायली संसदले बुधबार राति विशेष विधेयक पारित गरेर नयाँ निर्वाचनको बाटो खुला गर्नेछ । नयाँ निर्वाचनलाई सबै दलले समर्थन गरेका छन् । त्यसैले नया निर्वाचन विधेयक पारित हुने निश्चित...

गौतमद्वारा गठन नेकपा (एकता राष्ट्रिय अभियान)मा सांसद तुल्सा थापा केन्द्रीय सदस्य

काठमाडौँ । वामदेव गौतमद्वारा गठन राजनीतिक दल नेकपा (एकता राष्ट्रिय अभियान)मा सांसद तुल्सा थापा केन्द्रीय सदस्य रहेकी छिन् । गौतमपत्नी थापालाई केन्द्रीय सदस्यको दोस्रो नम्बरमा राखिएको छ...

जनता समाजवादी पार्टीले पनि चारै जना मन्त्रीहरुलाई फिर्ता बोलाउदै

काठमाडौं : सोमबार राति बसेको जसपा कार्यसमितिको बैठकले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादवलाई नयाँ नाम सिफारिस गर्ने अधिकार दिएको कार्यकारी...

मुम्बईमा चार तले भवन भत्किँदा २ जनाको मृत्यु, १५ जनाको उद्धार, भग्नावशेषमा अझै दबिएका आसंका

मुम्बई । मुम्बईको कुर्ला पूर्वस्थित नाइक नगरमा सोमबार राति एक चार तले भवन भत्किएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । २५ जना...