Home » मुख्य समाचार

मुख्य समाचार

मन्त्री यादव र मुख्यमन्त्री सिंहबीच तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न छलफल

जनकपुर (मधेस प्रदेश),  । संघीय खानेपानीमन्त्री प्रदीप यादव तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहबीच तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि गहन छलफल भएको छ...

बजारोन्मुख शिक्षामा एभरेष्ट र पशुपति शिवाजी बीच समझदारी

काठमाडौं । उच्च इन्जिनियरिङ शिक्षामा देशकै अव्वल एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा र दर्जनौं निर्माण परियोजनाहरूमा संलग्न पशुपति शिवाजी निर्माण सेवा बीच आज दुबै संस्थाहरू मिली स्नातक...

ईमेज च्यानलमा ब्यवस्थापन परिवर्तन

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको ब्यवस्थापन परिवर्तन भएको छ । विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन २०८२ साल...

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ, कैलाली ।  खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताएका छन् । कैलाली जिल्लाको लम्कीचुहा...

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

काठमाडौ । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् ।...

शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने  

ललितपुर । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले आन्दोलनको कार्यक्रमलाई अगाडि वढाउने भएको छ । हिस्टुनको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकबाट यस्तो निर्णय भएको जनाएको छ ।...

दुई दिनमा बीएलएफद्वारा पाकिस्तानी सैन्य कर्मचारी र अड्डाहरूमा ८४ आक्रमण

क्वेटा । बलुचिस्तान लिबरेशन फ्रन्टबीएलएफले प्रान्तभरि सशस्त्र आक्रमणहरूको ठूलो लहरको जिम्मेवारी लिँदै अपरेशन बामको समापन घोषणा गरेको छ । यस अवधिमा, यसले पछिल्ला दुई दिनमा ठूलो मात्रामा...

चलचित्र विकास बोर्डको सहयोगमा जनचेतना नेपालले गर्यो ‘एकदिवसीय चलचित्र कार्यशाला’

काठमाडौं । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको सहयोगमा चल्ने चित्रको मार्फतबाट जनजनमा जनचेतना जगाउने परिकल्पनाका साथ सुरु गरिएको जनचेतना नेपालुले...

बागमती नदी ६ महिनामा निर्मल हुन सक्ने प्रा.डा. माया प्रकास भट्टको दावी

काठमाडौं । एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा आज सम्पन्न गोष्ठीका प्रमुख वक्ता अमेरिकाको टेक्सास ए एण्ड एम अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रा।डा। माया प्रकास भट्टले सरकारले साथ...

राजश्व परामर्श समितिको बैठक सम्पन्न, आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सिमा निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा...

पहिचानको बहिष्कारदेखि पारदर्शिता घोटालासम्म : ब्लु डायमण्ड भित्रको विद्रोह

भण्डाफोर भन्नुभन्दा पनि मेरो आशय के हो भने, हामी के हौँ? को हौँ? निश्चित शब्दमा पहिचान हुनुपर्छ। को कहाँ जाँदै, के शब्द र भाषा ल्याउँदै भएको पहिचान बिगार्दै, समुदायलाई भ्रम र अन्यौलतामा...

नेपाल–चीन सीमामा आएको बाढीले ९ जनाको मृत्यु, २० जना अझै बेपत्ता

काठमाडौं । नेपालको रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले बगाएका नौ जनाको शव फेला परेको छ । धादिङ र चितवन जिल्लामा ती शवहरू धेरै तल फेला परेको र २० जना अझै बेपत्ता छन् । जसमध्ये ३ जना...

भारत : महिसागर नदीमाथिको पुल भत्किँदा १३ जनाको मृत्यु, ८ जनाको उद्धार

वडोदरा । गुजरातको वडोदरामा रहेको महिसागर नदीमाथिको पुल बुधबार बिहान भत्कियो । दुर्घटना हुँदा सवारी साधनहरू पुलबाट तर्दै थिए। पुल भत्किँदा दुई ट्रक, दुई कार र एउटा रिक्सा सहित पाँचवटा...

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्ने महत्वपूर्ण कदमका रूपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र...

पाँच दिन अघि काठमाडौँ अनामनगरबाट हराएका कुँवरको अहिले सम्म लागेन पत्ता

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको पाँच दिन भइसक्दा समेत पत्ता...

पशु स्वास्थ्य नै जनस्वास्थ्य : विश्व जुनोसिस दिवस ०८२ —डा. केदार कार्की, वरिष्ठ पशु चिकित्सक

हरेक वर्ष जुलाई ६ मा मनाइने विश्व जुनोजेस दिवसले रेबिज, कोभिड–१९, इबोला, लास्सा ज्वरो, गाईवस्तुको क्षयरोग र एभियन इन्फ्लुएन्जा जस्ता जनावर र मानिसमा फैलिने संक्रमणहरू – जुनोटिक रोगहरू...

हिन्दु विरोधी भाषिक कट्टरताः उद्धव र राज ठाकरे परिवारको ढोंग, भारतको एकता माथिको प्रहार -योगेन्द्र प्रताप शाही

भारत एक धार्मिक, भाषिक र सांस्कृतिक विविधता भएको देश हो । हिन्दु धर्म स्वयं यस्तो विशाल दर्शन हो जसले सारा मानव जातिलाई “वसुधैव कुटुम्बकम“ (सारा संसार एउटा परिवार हो) भन्ने मूल मन्त्र दिन्छ...

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा

टोरण्टो । ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ । नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले...

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

काठमाडौं । निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आन्दोलनरत नर्सहरूको तलब स्केल सम्बन्धी...

वृद्धवृद्धाहरूलाई सीप विकास तालिम र स्वनिर्भर बनाउने उद्देश्य

काठमाडौं । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन...